पुलिसद्धारा एपिएफलाई २५३ रनको चुनौती

पुलिसद्धारा एपिएफलाई २५३ रनको चुनौती

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, जेठ २२ ।
राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसले एपिएफलाई २ सय ५४ रनको चुनौति दिएके छ ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा टस जितेर प्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ८ विकेट गुमाउदै २ सय ५२ रनको योगफल तयार पारेको हो ।

ओपनरद्धय सुनिल धमला र अनिल श्रेष्ठले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागी अर्धसतकिय साझेदारी खेले ।

धमला र श्रेयठ दुबैजनाले समान २६ रन जोड्दै पेभेलियन फर्किए ।

कुशल भुर्तेलले ५२ रन बनाउदा सिन्द्धान्त लोहनीले ४० र दिपेन्द्रसिंह ऐरिले ३७ रन बनाए ।

आकाश शाहले ३ , ज्ञानेन्द्र मल्ल र अरुण एउेरीले समान दुई तथा भुवन कार्की र अभिनाश बोहराले एक एक विकेट लिए ।

२ सय ५३ रनको चुनौति पाएको एपिएफले केहिबेरमा जवाफि ब्याटिङ गर्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ