मैत्रीपूर्ण खेलमा नेपाल भारतसगँ पराजीत

मैत्रीपूर्ण खेलमा नेपाल भारतसगँ पराजीत

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

जेष्ठ २३ काठमाण्डौं । भारतसगँको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल दुई शुन्य गोल अन्तरले पराजीत भएको छ । पहिलो हाफ् प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफ्को ५९ औ मिनेटमा गोल खाए पछि दवावमा आएको नेपाल ६८ औं मिनेटमा विराज महर्जन रातो कार्ड खादै मैदानबाट बाहिरीए पछि संकटमा परेको थियो ।
डिबक्स नजिक विराजले विपक्षी खेलाडीमाथि सामान्य फल गरेका थिए । भारतका जेजे ले पुनः गोल गर्दै भारतको जीत निश्चित गरेका थिए ।
पहिलो हाफ्को ईन्जुरी समयमा नवयुग श्रेष्ठले भारतका किप्परलाई समेत विट गरेर प्रहार गरेको बल पोष्ट बाट बाहिरीएको थियो ।
त्यस पछि सुजल श्रेष्ठले दोस्रो हाफ्को शुरुमा गरेको प्रहार भारतका गोल रक्षकले जोगाएका थिए ।  नेपालका गोल किप्पर किरण चेमजोगंले भारतको केही शसक्त प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।
नेपालले यमन विरुद्ध एक साता पछि काठमाण्डौंमा हुने एएफसी कपको छनौटका लागि हुने खेलको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेलेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी