काठमाडौं । अन्र्तराष्ट्र्रिय गोजुरियो कराँते प्रतियोगिता २०७६ मा भाग लिन काठमाडौं ग्लोवल स्कुलका तर्फबाट विद्यार्थाहरु सुदुरपश्चिम क्षेत्रिय रंगशाला धनगढि प्रस्थान गरेका छन् । अन्र्तराष्ट्र्रिय...
काठमाडौं, जेठ ७ । प्रधानमन्त्री कप महिला टी÷ट्वान्टी क्रिकेट प्रतियोगिता यहि जेठ अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले आज पत्रकार...
काठमाडौं, ७ जेठ । दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन जेठको तेस्रो साता हुने भएको छ । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पत्रकार सम्मेलन गर्दै दोस्रो...
काठमाडौं, जेठ ७ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (मंगलवार)देखि सुरू हुँदैछ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने उदघाटन खेलमा दिउँसो १ बजे...
एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम लिग खेलमा रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल मड्रिड रियल बेटिससंग २-०...
काठमाडौं, जेठ ५ । सहिद स्मारक ’सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा एफसी एस एस क्लब र सरस्वती स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल...
एजेसि, जेठ ५ । अष्ट्रेलियामा जारी १८ औं विश्र्व याफ्टिङ च्याम्पियनसिपको पुरुष डाउनरिभर स्पर्धामा नेपालले छैटौं स्थान हासिल छ ।क्वीन्सल्यान्डस्थित टाली नदीमा आज १६ राष्ट्र...
धनगढी, जेठ ४ । धनगढीमा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा नेपाल...
काठमाडौं, जेठ ४ । ईटालियन ओपन टेनिसमा शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका स्पेनिस खेलाडी रफायल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन्...
काठमाडौं, २ जेठ । क्यारेबियन प्रिमियर लिग(सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि चार नेपाली खेलाडीकाे नाम समावेश भएकाे छ ।बुधवार सार्वजनिक गरिएको ड्राफ्टमा नेपालका लेग स्पिनर...
१ जेठ, काठमाडौं । ला लागिअन्तर्गत आगामी शनिबार लेभान्टेसँगको खेलपछि विश्व विजेता फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले एथलेटिको मड्रिड क्लब छाड्ने घोषणा गरेका छन् । २८...
धनगढी, वैशाख ३० । धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ । सोमबार वडा नम्बर १८...
काठमाडौं, ३० वैशाख । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करणको उपाधि जितेको छ । हैदराबादमा आइतबार राति सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा चेन्नई...
धनगढी, वैशाख २९। धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भईरहेको मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १४ भिड्ने भएका छन् । वडा नम्बर...
धनगढी, वैशाख २८ । सुदुरपश्चिम प्रदेशको धनगढीमा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको...
धनकुटा, वैशाख २८ । धनकुटामा शनिबारदेखि सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको विन्ध्यबासिनी क्लब विजयी भएकाे छ । भारतको रोयल फुटबल क्लबलाई...
ठेगाना:अनामनगर काठमाडौँ