काठमाडौं, १९ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । शनिवार भएका खेलमा साविक विजेता अष्ट्रेलियाले अफ्गानिस्तानलाई ७...
धनगढी, जेठ १८ । शनिवारदेखि कैलालीको अत्तरीयामा गोदावरी राजधानी कप राष्ट्रिय खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए अत्तरियाको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता सुरु...
काठमाडौं, १८ जेठ । आईसीसी विश्वकपमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा न्यूजिल्याण्ड र श्रीलंका भिड्दो दोस्रोमा अफगानिस्तान र अस्ट्रेलिया मैदान उत्रने छन्...
धनगढी, जेठ १७ । शनिवार जेठ १८ गतेदेखि २८ गतेसम्म कैलालीको अत्तरीयामा आयोजना हुने गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।...
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघबीच पांचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा...
लन्डन, जेठ १७ । आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले हराउँदै...
काठमाडौं, १६ जेठ । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ । आयोजक इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग भिड्दैछ। उद्घाटन खेल दिउँसो सवा ३ बजे...
काठमाडौं, १५ जेठ । युरोपा लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ । अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा आज राति हुने खेलमा उपाधिका लागि दुई इङ्लिस...
काठमाडौं, १४ जेठ । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, रफायल नडाल र सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन्। फ्रान्सको...
काठमाडौं, ११ जेठ । इङ्ल्यान्ड र वेल्समा यही मे ३० देखि सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी...
काठमाडौं, जेठ ११ । कान्तिपुर हाफम्याराथनको नवौं संस्करण सुरु भएको छ ।थापाथलीस्थितकान्तिपुर पब्लिकेशन्स हाताबाट आजबिहान७ बजे दौडको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीकाकप्तानपारस खडकाले गरे । एन्टी पोलुसन...
काठमाडौं, जेठ १० । एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।मूलपानी र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा ७ वटा प्रदेश र ३...
काठमाडौं, जेठ १० । नेपालमा पहिलो संस्करणको मेयर कप आई.के.के.एफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले...
धनगढी, जेठ ८ । धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ। वुधवार भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले...
काठमाडौं, जेठ ८ । वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी ड्राफ्ट आज हुँदैछ । आगामी सिजनको सीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि आज...
धनगढी, जेठ ८ । धनगढीमा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाईनल खेल आज हुँदै छ । वुधबार हुने पहिलो समिफाईनलमा समुह बी को विजेता...
ठेगाना:अनामनगर काठमाडौँ