अन्र्तराष्ट्र्रिय गोजुरियो कराँतेमा भाग लिन स्कुले विद्यार्थी

अन्र्तराष्ट्र्रिय गोजुरियो कराँतेमा भाग लिन स्कुले विद्यार्थी

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं । अन्र्तराष्ट्र्रिय गोजुरियो कराँते प्रतियोगिता २०७६ मा भाग लिन काठमाडौं ग्लोवल स्कुलका तर्फबाट विद्यार्थाहरु सुदुरपश्चिम क्षेत्रिय रंगशाला धनगढि प्रस्थान गरेका छन् । अन्र्तराष्ट्र्रिय रेफ्री तथा प्रशिक्षक सरिता सापकोटाको संयोजन रहेको उक्त टोलीमा सविना थापा, प्रतिक गुरुग, मेधा राना र राज गुरुगं सहभागी छन् ।

२०७४ सालका उत्कृष्ट प्रद्यानाध्यापक अवार्ड विजेता मनोज आचार्यको नेतृत्वमा गठन भएको उक्त स्कुलले आज विहान शुभकामना सहित खेलाडिहरुलाई विदाई गरिएको हो ।

प्रतियोगिताले स्कुलका विद्यार्थीमा विभिन्न देश संग भाईचाराको सम्वन्ध अझ गाढा हुने विश्वास राख्दै संस्थापक प्रअ आचार्यले यस्ता अन्र्तराष्ट्र्रिय खेलको अनुभवले विद्यार्थीका अनुभव बढाउन सहयोग पुग्ने पनि बताए ।

राष्ट्रवादी विकासशील अभियानद्धारा प्रायोजित उक्त प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश र पाकिस्तानका विभिन्न क्लवका ७ सय खेलाडीहरु सहभागी हुदै छन् । प्रतियोगिता जेठ ९ गते शुरु भई ११ गते सम्पन्न हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ