काठमाडौं, जेठ ७ ।
सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (मंगलवार)देखि सुरू हुँदैछ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने उदघाटन खेलमा दिउँसो १ बजे समूह ‘ए’ का सरस्वतीनगर स्पोर्टस क्लब र एफसीएस भिड्दैछन् ।
प्रतियोगितामा ३८ टिम सहभागी छन् । यी ३८ टिमलाई १२ समूहमा विभाजन गरी खेलाइँदैछ ।
एन्फाले पहिलो चरणमा जेठ २७ गते सम्मको खेल तालिका सार्वजनिक गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline