नेपालले छैटौं स्थान हासिल गर्यो

नेपालले छैटौं स्थान हासिल गर्यो

  • आइतवार, जेष्ठ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेसि, जेठ ५ ।
अष्ट्रेलियामा जारी १८ औं विश्र्व याफ्टिङ च्याम्पियनसिपको पुरुष डाउनरिभर स्पर्धामा नेपालले छैटौं स्थान हासिल छ ।क्वीन्सल्यान्डस्थित टाली नदीमा आज १६ राष्ट्र रहेको प्रतिस्पर्धामा नेपाल छैटौं स्थानमा रहेको हो ।

नेपालले निर्धा्रित दुरी ४६ मिनेट ४८ दशमलब ३० सेकेण्डमा पुरा गरे ।डाउनरिभरमा न्युजिल्यान्ड पहिलो, रुस दोस्रो र ब्राजिल तेस्रो भयो ।

योसंगै नेपालले समग्रमा १० औं स्थानमा रहेर प्रतियोगिता सकाएको छ । यसअघि नेपालले स्प्रिन्टमा पाँचौ स्थान हासिल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ