एजेन्सी फागुण २५ । अष्ट्रेलियाले टी ट्वेन्टी महिला विश्वकप क्रिकेटको उपाधी हात पारेको छ । मेलवर्नमा आज भएको फाईनलमा उसले भारतलाई ८५ रनको फराकिलो...
एजेन्सी, २५फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २–१ ले हराएको छ । शनिवार राति भएको खेलमा लिभरपुलका लागि मोहोमद सालाह र सादियो...
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप महिला लिग फुटबल प्रतियोगिता स्थगन गरेको छ । विश्वभर फैलिँदै गएको...
विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ । विश्व फुटबलको सर्वोच्च...
काठमाडौँ फागुण २३ । एसीसी इर्स्टन रिजन ट्वान्टी–२० मा शुक्रबार हुने तय भएको नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ । खेल हुने तय...
२३ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल...
फाल्गुन २२, काठमाण्डौं । आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस...
एजेन्सी । ब्राजिलका फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । उनीसँगै उनका भाई भाइ रोबर्टो पनि पक्राउ परे । उनीहरुलाई पक्राउ...
प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।...
काठमाडौं, फागुन २१ । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जीत हात पारेको छ । आज भएको खेलमा नेपालले आयोजक थाईल्याण्डलाई ९...
एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको...
सहारा क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ । आज आयोजित पत्रकार सम्मेलनमा क्लबका...
अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन...
धनगढी, फागुन १९ । मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाईनल खेल मंगलवार हुँदैछ । फागुन ०९...
म्यानचेस्टर सिटीले आइतबार राति एस्टन भिल्लालाई २–१ ले हराएर लिगकप जितेको छ । सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो । यस्तै उसले...
इंग्लिश प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटन वान्डरर्सले टोटनह्याम हट्सपरलाई ३–२ ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन म्याट डोहेर्टी, डिएगो जोटा...
ठेगाना:अनामनगर काठमाडौँ