टी–ट्वेन्टी महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई

टी–ट्वेन्टी महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी फागुण २५ । अष्ट्रेलियाले टी ट्वेन्टी महिला विश्वकप क्रिकेटको उपाधी हात पारेको छ । मेलवर्नमा आज भएको फाईनलमा उसले भारतलाई ८५ रनको फराकिलो अन्तरले पराजीत गर्यो । अष्ट्रेलियाले पहिले ब्याटीङ गर्दै ३ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
एक सय ७२ रनको लक्ष्य पछ्याएको भारत १९.१ ओभरमा केवल ९९ रनमा आलआउट भए पछि उपाधी अष्ट्रेलियाको पोल्टामा पुगेको हो ।
अष्ट्रेलियाका लागि बेथ मुनिले अबीजीत ७८ र एलिशा हिलीले ७५ रन जोडेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ