चैत्र १२, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ट्वान्टी–२० वरीयतामा नेपाल यथावत १५ औं स्थानमा रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल...
टोकियो , जापान । २०२० टोकियो ओलम्पिकको टर्च बोक्ने सौभाग्य नेपालका कान्छा लामाले पाएका छन् । जापानको सागा केनमा कृषि ब्यबसायमा संलग्न नेपाली कान्छा...
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग सकिने भएको छ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न...
चैत्र ५ काठमाण्डौं । विश्वभर फैलिएको कोरोना भाईरसले खेल क्षेत्र पनि प्रभावित बनेको छ । यस्तोमा नेपाली राष्ट्रिय फुटबल टोलीर इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय...
एजेन्सी । कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको...
काठमाडौँ, १ चैत । खेल पदाधिकारीले १० किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके । खेलाडी तम्तयार भएर मैदानमा उत्रिए ।...
काठमाडाैं, १ चैत । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको...
अजित गुरुङको ह्याट्रिकमा शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा रानी पोखरी कर्नर टिम ९आरसिटी० विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०...
काठमाडौँ, २७ फागुन । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि...
नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा...
काठमाडौँ, २८ फागुन । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व...
सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्समा आज...
काठमाडौं, फागुन २७ । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टरका लागि...
लतिलपुर, २६ फागुन । लतिलपुरका शसिन डङ्गोल र दिपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दशौं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याििम्पयन भएका...
कास्की, २६ फागुन । अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा...
कास्की, २५ फागुन । मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको...
ठेगाना:अनामनगर काठमाडौँ