कोरोनाका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित

कोरोनाका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी । कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्द गरेको छ ।

सो खेल मार्च १५ मा लखनउ र मार्च १८ मा कोलकतामा हुने तय भएको थियो ।

बीसीसीआईले अर्को सूचना जारी नभएसम्मका लागि सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगित गरेको छ ।

रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ