इंग्लीश प्रिमियर लिगःलेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हरायाे

इंग्लीश प्रिमियर लिगःलेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हरायाे

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • खेल डेक्स

  • 9.5K
    SHARES

काठमाडौं, फागुन २७ । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएको छ ।  गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टरका लागि जेमी भार्डी र हार्भे बार्न्सले २–२ गोल गरे । जितसँगै लेष्टर सिटीले तालिकामा तेस्रो स्थानको पकडलाई बलियो पारेको छ ।

२९ खेलबाट लेष्टरको ५३ अंक छ । समान खेलबाट ४८ अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसतिह दोस्रो स्थानमा रहेको छ । सिटीसँग २५ अंकको फराकिलो दुरी बनाएको लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

जारी सिजनको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जित्न लिभरपुललाई अब बाँकी रहेका ९ खेलमध्ये तिन वटामा मात्रै जित निकाले पुग्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ