काठमाण्डौ १५ बैशाख । फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरीयतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ । फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको...
१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग रद्द गरिएको छ । अनिश्चित रुपमा स्थगित यस सिजनको लिग रद्द...
काठमाडौँ, १२ वैशाख । पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो । नेपाली सेनाको...
एशियाली फुटबल सङ्घ ९एएफसी०ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले...
काठमाडौं २ वैशाख । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले नगर पुरस्कार पठाउन थालेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका...
काठमाडाैं, २ वैशाख । फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति निधन भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका...
काठमाडौँ, ३० चैत । यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज २०औँ दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र...
क्यानडाको टोरोन्टोमा आयोजना हुने वल्र्ड मास्टर एथलेटिक्स टोरोन्टो २०२० स्थगित भएको छ । बिश्वमा माहामारीको रुपमा रहेको कोरोना (कोभिड – १९) का कारण जुलाई २०...
विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै...
विश्वको सवैभन्दा चर्चित खेल फुटबल । २०९ वटै देशमा यसको क्रेज उत्तिकै छ । तर अन्य क्षेत्रमा झै महिला र पुरुषबिचको विभेद पनि उस्तै...
विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ ९एफआइभीबी० ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल...
चैत्र १७, एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण एक वर्ष पछाडि सारिएको टोकियो ओलम्पिक्सको नयाँ मिति तय गरिएको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) को सोमबार...
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उहाँको उपचारका क्रममा गए राति निधन भएको हो । मिर्गौला रोगबाट पीडित...
काठमाडौँ, १३ चैत । नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया...
टोकियो, १२ चैत। अन्ततः टोकियोमा हुुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका...
एजेन्सी, १२ चैत । इंग्लीश फुटबल क्लब म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरसबिरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् । बार्सिलोनास्थित आफ्नो...
ठेगाना:अनामनगर काठमाडौँ