थ्रेसिङमा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन

थ्रेसिङमा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडाैं, २ वैशाख । फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थे्रसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।
मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याइएको छ । भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ