टोकियो ओलम्पिक्सको नयाँ मिति तय, सन् २०२१ को जुलाई २३ बाट सुरु हुने

टोकियो ओलम्पिक्सको नयाँ मिति तय, सन् २०२१ को जुलाई २३ बाट सुरु हुने

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

चैत्र १७, एजेन्सी ।
कोरोना भाइरसको संक्रमणका कारण एक वर्ष पछाडि सारिएको टोकियो ओलम्पिक्सको नयाँ मिति तय गरिएको छ ।
अन्तर्रा्ष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) को सोमबार बसेको बैठकले सन् २०२१ को जुलाई २३ बाट ओलम्पिक सुरु गर्ने निर्णय गरेको हो ।
ओलम्पिक अगस्ट ८ मा समापन हुने छ । एक वर्षपछि आयोजना भए पनि प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक्स २०२० नै रहनेछ।
अब प्यारा ओलम्पिक्स भने सन् २०२१ को अगस्टे २४ देखि सेप्टेम्बर ५ सम्म हुनेछ । आईओसीअध्यक्ष थोमस बाखले नयाँ मितिमा ओलम्पिक्स आयोजना गर्नु चुनौतीपूर्ण हुने बताउँदै यसमा सबैको सहयोग प्राप्त हुने विश्वास पोखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ