म्यान्चेष्टर सिटीको कब्जामा लिग कप

म्यान्चेष्टर सिटीको कब्जामा लिग कप

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

म्यानचेस्टर सिटीले आइतबार राति एस्टन भिल्लालाई २–१ ले हराएर लिगकप जितेको छ । सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो । यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको चौथो पल्ट हो ।

वेम्बलीमा भएको खेलमा सिटीका लागि सर्जियो एगुरो र रोड्रिगोले गोल गरे । एमबवाना समाटाले भिल्लाका लागि एक गोल फर्काए पनि त्यसले खेलको समीकरणमा फरक पारेन् ।

हारले भिल्लाका लागि सन् १९९६ यता पहिलो उपाधि जित्ने सपना अधुरो नै रह्यो । तर पेप ग्वार्डिओलाको सिटीले भने इंग्लिस फुटबलका पछिल्ला७ ठूला उपाधिमध्ये६ जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ