बर्षातले मैदान भिजे पछि नेपाल र सिंगापुरको खेल स्थगित

बर्षातले मैदान भिजे पछि नेपाल र सिंगापुरको खेल स्थगित

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ फागुण २३ । एसीसी इर्स्टन रिजन ट्वान्टी–२० मा शुक्रबार हुने तय भएको नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ । खेल हुने तय भएको थाइल्यान्डको ट्रेडथाई क्रिकेट मैदान भिजेर खेल्न नहुने अवस्थामा पुगेकाले खेल स्थगित गरिएको एसीसीले जनाएको छ ।

यो खेल नेपालको अन्तिम खेल थियो। यसअघि भएका ३ खेलमा नेपालले २ खेलमा पराजय बेहोरेको थियो भने, एउटा खेल जितेको थियो।यसअघि नेपाल मलेसियासँग २२ रन र हङ्कङसँग ४३ रनले पराजित भएको थियो भने थाइल्याण्डमाथि ९ विकेटको जित हात पारेको थियो।

नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ