काठमाडौँ, १२ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकार असफल हुने दाबी गर्नुभएको छ । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन...
काठमाडौँ, १२ असोज । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट दैनिक अत्यावश्यक वस्तु आयातलाई समेत रोक्ने उद्देश्यले सीमा नाकामा अघोषित नाकाबन्दी गरिएको जनाउँदै त्यसको विरोधमा आज...
काठमाडौँ, १२ असोज । भूकम्पपछि पटक पटक अवरुद्ध हुँदै आएको कोदारी राजमार्ग यथाशीघ्र खुलाउन जोडतोडका साथ काम भइरहेको छ । भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ...
काठमाण्डौ,१२ असोज । हालै एकीकृत नेकपा माओवादी पार्टि परित्याग गर्नुभएका डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम विथोलिएको छ । दिउँसो...
धरान, १२ असोज भारतको हस्तक्षेप विरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले विरोध स्वरुप हस्ताक्षर अभियान सुरु गरेका छन । क्रान्तिकारीले धरानको भानुचौकमा भारतीय हस्तक्षेप बिरुद्ध १८ मिटर...
असोज १२ ताप्लेजुङ नेपालको राष्टियता, सार्बभौमिकतालाई दबाबमा राख्नखोजेको रअनावश्यकनाकाबन्दी गरेको विरोधमाताप्लेजुङको फुङलिङबाट प्रसारित रेडियो फक्ताङ्लुङ एफ.एम. डढ।ड मेगाहर्जले आजदेखि अनिश्चितकालकालागिहिन्दीगीततथाहिन्दीमाआधारित सामाग्रीहरु प्रसारण नगर्ने भएको छ...
१२ असोज धरान लामो समयदेखि तराइमा जारी मधेश तथा थारु आन्दोलनका कारण यातायात सेवा ठप्प हुदा पूर्वाञ्चलमा खाद्यन्न अभाव चर्किएको छ । हिन्दु नेपालीहरुको महान पर्व...
भक्तपुर, असोज १२ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले तराई आन्दोलनका कारण भारतको अन्तराष्ट्रिय स्तरमा कालो मुख भएको बताउनु भएको छ । रफत...
काठमाडौं, १२ असोज । आज १५ औं विश्व मुटु दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ । यस बर्ष ‘स्वस्थ मुटुका लागि मुटुमैत्री...
काठमाडौं, १२ असोज । आमाको हत्या गरेर बाबु जेल परेपछि अभिभावक विहीन भएर विचल्लीमा परेका धनकुटाका तीन बालिकालाई एसओएस बालग्राम इटहरीले उद्धार गरेको छ । धनकुटा...
काठमाडौँ, ११ असोज । काठमाडौँको पश्चिमी भेगको दहचोकस्थित इन्द्रदहमा आज बिहानैदेखि स्नान मेला लागेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन लाग्ने सो मेला...
काठमाडौँ, ११ असोज । व्यवस्थापिका–संसद्को अर्थ समितिका सभापति प्रकाश ज्वालाले अत्यावश्यकीय सामग्रीको आयात सहज बनाउन वैकल्पिक उपायका लागि चीनतर्फको नाका चाँडो खुलाउनुपर्नेमा जोड दिनुभएको...
दाङ, ११ असोज । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधानको गलत व्याख्या नगर्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको साक्षात्कार...
काठमाडौँ, ११ असोज । नयाँ संविधानप्रति असहमति दर्शाई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय समिति गठन गरेका छन्...
काठमाडौ ११ असोज । नेपाल आयल निगमले मुलुकभर देखिएको इन्धन अभावलाई व्यवस्थापन गर्न आजबाट कोटा प्रणाली लागु गरेको छ । भारतले सिमा नाकामा अघोषित नाकाबन्दी गरेपछि...
काठमाडौं, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र डेनमार्कको विदेशमन्त्री क्रिस्टियाना जेन्सनबीच आज यहाँ भेटवार्ता भएको छ । संयुक्त...
ठेगाना:अनामनगर काठमाडौँ