बाबुरामले सम्बोधन गर्न बनाइएको मन्च भत्काइयो

बाबुरामले सम्बोधन गर्न बनाइएको मन्च भत्काइयो

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ,१२ असोज ।
हालै एकीकृत नेकपा माओवादी पार्टि परित्याग गर्नुभएका डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम विथोलिएको छ ।

दिउँसो १ बजेदेखि हुने भनिएको कार्यक्रममा भट्राईलाई सहभागी गराईन लागेको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच भत्काइदिएका छन । कार्यक्रमका अगुवा रामचन्द्र झामाथि पनि हातपात भएको त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

केही समय तनाब ग्रस्त बनेको जनकपुरको अबस्था शुरक्षाकर्मि परिचालन गरिएपछि केही शान्त बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ