जनकपुरधाम, बैशाख १२ । धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ । जनकपुरधाममा आज...
राजविराज, १२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा भ्यान र यात्रुबाहक बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानमा...
काठमाडौं, बैशाख १२ । संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ...
काठमान्डौं बैशाख १२ । प्रमुख प्रतिपक्षी एमालेले आजको ब्यावस्थापिका संसद बैठक अबरुद्ध गरेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खाजेको भन्दै एमालेले...
काठमाडौं, बैशाख १२ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको बैठक अहिले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा जारी रहेको छ...
काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा काठमाडौँ महानगरपालिकाले आज भद्रकालीदेखि सिंहदरबारसम्म वृक्षरोपण गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा...
काठमाडौं, बैशाख १२ । व्यवस्थापिका संसद्को ठूलो दलको रूपमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसले आज स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको घोषणा पत्र जारी गर्ने...
काठमाडौं १२ बैशाख, । शुल्क वृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले आज मुलुकभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शन सहित धर्ना कार्यक्रम गर्दै छन् । निजी शैक्षिक...
काठमान्डौं, बैशाख १२ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । बैठक नयाँवानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा...
काठमाडौं, बैशाख १२ । आज बैशाख १२ गते । आजकै दिन अर्थात २०७२ साल बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारप्राकलाई...
बाँके, बैशाख ११ । बाँके जिल्लाको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा आगलागी हुँदा एउटै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ । गएराति १२ बजे छिमेकीको घरमा लागेको...
ललितपुर , ११ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको राष्ट्यि युवा जनस्वयम सेवक ललितपुरका अध्यक्ष सुरेश लामालाई प्रहरीले आज गिरफ्तार गरेको छ । लगनखेलमा आज अपरान्ह सडकमा...
काठमाडौं, बैशाख ११ । काठमाडौं महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा एक करोड ५० लाख...
भक्तपुर, बैशाख ११ । नेकपा (एमाले)ले बैशाख ३१ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको...
काठमाडौं, बैशाख ११ । नेपाल सरकारले नयाँ वर्ष २०७४ साल बैशाख १ गतेदेखि नै उपत्यका क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त घोषणा भएको...
११ बैशाख ,काठमाडौं । काठमाडौंको अनामनगरमा बाटो काट्ने क्रममा पूर्व गृहसचिव पद्मराज सुवेदीको मृत्यु भएको छ । काठमाडौंको अनामनगरस्थित बाजेको सेकुवा अगाडिपट्टी रहेको जेब्रा क्रसबाट...
ठेगाना:अनामनगर काठमाडौँ