हर्न निषेधित क्षेत्र घोषणा गरेसँगै उपत्यका शान्तमय

हर्न निषेधित क्षेत्र घोषणा गरेसँगै उपत्यका शान्तमय

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, बैशाख ११ ।
नेपाल सरकारले नयाँ वर्ष २०७४ साल बैशाख १ गतेदेखि नै उपत्यका क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।

उक्त घोषणा भएको एक हप्ता मात्र भएको छ । जथाभावी हर्न बजाउन निषेध गरिएपछि अहिले उपत्यकामा धेरै शान्त वातावरण भएको र दैनिक रूपमा हुने सवारी दुर्घटनामा पनि कमी आएको छ ।

तर, सरकारले सडकमा सर्वसाधारणहरू आफूखुशी गरी हिँड्ने कार्यलाई भने निरुत्साहित गर्न सकेको छैन ।

जेब्रा क्रसिङको प्रयोग नगरी जथाभावी बाटो काट्ने र आकाशे पुलको प्रयोग नगर्ने स्वभाव देखेर ट्राफिक प्रहरी पनि हैरान भएको देखिन्छ । सवारी साधनलाई जस्तै अहिले बाटोमा हिड्नेहरूलाई पनि नियम कानून बनाउँन आवश्यकता देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ