राष्ट्रीय युवा जनस्वयम सेवकका ललितपुर अध्यक्ष लामा गिरफ्तार

राष्ट्रीय युवा जनस्वयम सेवकका ललितपुर अध्यक्ष लामा गिरफ्तार

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

ललितपुर , ११ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीको राष्ट्यि युवा जनस्वयम सेवक ललितपुरका अध्यक्ष सुरेश लामालाई प्रहरीले आज गिरफ्तार गरेको छ ।

लगनखेलमा आज अपरान्ह सडकमा हिडिरहेको अवस्थामा लामालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई गिरफ्तार गर्नुको करणबारे ललितपुर प्रहरीले केही बताएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ