काठमाडौं, बैशाख ११ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट पक्राउ गरिएको छ । बालुवाटारस्थित अधिवक्ता थापाको घरमा कानूनी परामर्श लिइरहेकै समयमा...
बैशाख ११ काठमाण्डौं । नेपाल पत्रकार महासंघ काठमाण्डौं जिल्ला शाखामा शान्ताराम बिडारी सहितको प्यानलले अधिकाश पदहरुमा हासिंल गरेको छ । केहीबेर अघि सम्पन्न मतगणनामा प्रेस...
काठमाडौ । नेपालका प्रसिद्ध कलाकार तथा फोटोपत्रकार अजय देसारमाथि नख्खिपोटमा साँघातिक हमला भएको छ । ललितपुरको चापागाउं स्थित निवासवाट मंगलवजार आउने क्रममा स्कुटरमा सवार दुईजना युवाहरुले...
बाँके, बैशाख ११ । बाँकेको डुडुवा गाउँपालिका–१ मा भएको आगलागीमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय मुन्सीलाल मुरउको घरमा आइतबार राति आगलागी...
काठमाडौ ११ वैशाख । नेपाल पत्रकार महासंघ काठमाडौंको दशौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचन अहिले मतगणना भइरहेको छ । मतगणना कार्य अन्तिम चरणमा...
काठमाडौँ, १० वैशाख । नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ । उक्त पार्टीका...
पाल्पा, १० वैशाख । पाल्पाको तिनाउ गाउँपालिका–३ भलायवासमा आज टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु...
काठमाडौं, बैशाख १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबार फर्किएका छन् । उनी फर्किए लगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको...
काठमाडौं, बैशाख १० । आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल बालकोटतर्फ जाँदै छन् । शनिबार मोर्चासँग भएको सहमतिबारे छलफल गर्न प्रधानमन्त्री बालकोट...
काठमाडौं, बैशाख १० । काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एनएएचआर सीता एयरको विमान आज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु...
बिराटनगर, बैशाख १० । बिराटनगरमा राप्रपा मोरङद्वारा आयोजित आज एक पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएकोे समझदारीले अबको राजनीतिक समस्या समाधानका लागि कोशेढुङ्गा...
काठमाडौं, बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ २ गते राजीनामा दिने भएका छन् । सरकार र मधेशी मोर्चासहितको संघीय गठबन्धनबीच दुई चरणमा निर्वाचन गर्ने...
चितवन, बैशाख १० । एकाबिहानै आज चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा एक आपसमा ट्रक ठोक्किँदा एकको घटनास्थलमा नै ज्यान गएको छ भने अरू पाँच जना घाइते...
काठमाडौं, बैशाख १० । मधेशी मोर्चामा आबद्ध दलहरू र सरकारबीच शनिबार अबेरसम्म बसेर सहमति भएको तीन बुँदेलाई कार्यान्वयनमा ल्याउन आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक...
गोरखा, ९ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने...
काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको...
ठेगाना:अनामनगर काठमाडौँ