पत्रकार महासंघ काठमाण्डौंमा विडारी प्यानल अधिकाश पदमा बिजयी

पत्रकार महासंघ काठमाण्डौंमा विडारी प्यानल अधिकाश पदमा बिजयी

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

बैशाख ११ काठमाण्डौं । नेपाल पत्रकार महासंघ काठमाण्डौं जिल्ला शाखामा शान्ताराम बिडारी सहितको प्यानलले अधिकाश पदहरुमा हासिंल गरेको छ ।
केहीबेर अघि सम्पन्न मतगणनामा प्रेस चौतारी निकट विडारीले प्रेस सेन्टर निकट उम्मेद्धार रामकृष्ण अधिकारीलाई पराजीत गरेका हुन् । विडारीले ४२९ मत पाउदा अिधकारीले ४१५ मत पाएका छन्र ।

यसै गरी उपाध्यक्षमा अपधकारी प्यानलका सुर्य सुवेदी , महिला तर्फ सिता पोखरेल, सचिवमा क्रान्तिकारी पत्रकार संगठनका मोहन पन्त, सहसचिवमा संगठनकै रामशरण माझी, समावेशी सहसचिवमा चौतारीका अमीर लामा निर्वाचीत भएका छन् ।
यसै गरी कोषाध्यक्षमा चौतारीका रामचन्द्र बस्नेत निर्वाचीत भएका छन् ।
निर्वाचनको अन्तिम परिणाम घोषणा हुन भने बाकीँ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ