सीता एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगियो

सीता एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगियो

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, बैशाख १० ।
काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एनएएचआर सीता एयरको विमान आज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार रहेकोमा तीमध्ये १२ विदेशी रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ