काठमाडौं १२ बैशाख। संयुक्त विद्यार्थी संगठनले आज प्याब्सन र एन प्याब्सनको जिल्ला तथा केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै छन् । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको...
काठमाण्डौ ,१४ बैशाख । आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ । कार्यसम्पादन मूल्यांकन...
धादिङ, १३ वैशाख । गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ । लामो समयको...
पाल्पा, १४ वैशाख । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन नजिकिदै गएपनि पाल्पाको कुमाल समुदायमा चुनावी चहलपहल बढ्न सकेको छैन । बाह्रै महिना घरखर्चको जोहो गर्नुपर्ने...
काठमाडौं, बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरस्थित होटल हिमालयमा आज एक कार्यक्रमको आयोजना...
काठमाडौं, बैशाख १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन् । मनमोहन स्मृति...
भीमदत्तनगर, १३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कात्तिक...
काठमाण्डौ ,१३ बैशाख । नेपाल कम्युनिष्ठ पार्टीले लगनखेलबाट पक्राउ परेका राष्ट्रिय युवा जनस्वयमसेवकका ललितपुर जिल्ला अध्यक्ष सुरेन्द्र लामालाई तत्काल रिहा गर्न माग गरेको छ । नेकपा...
काठमाडौँ, १३ वैशाख । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ । गत सोमबारदेखि...
बनेपा, बैशाख १३ । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगले...
सोलुखुम्बु, बैशाख १२ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा...
काठमाडौं, बैशाख १२ । व्यवस्थापिका–संसद्को बैठक भोलि ११ बजेसम्मका लागि स्थगीत गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको...
पोखरा, बैशाख ११ । नेपालको मुख्य पर्यटकीय गन्तव्य स्थल मानिने पोखराको सडक र सडक छेउ गाडेका खम्बाहरूमा चाइनिज र अंग्रेजीले लेखिएका अक्षरहरू देख्न सकिन्छ । चाइनिज...
भक्तपुर, बैशाख १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पले भत्काएका सम्पदाको अवलोकन गरेकी छन् । गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन...
काठमाण्डौ, बैशाख १२ । नेपाल कम्युनिष्ट पार्टिले एकिकृत जनजागरण तथा प्रतिरोध अभियान अभियान अन्तर्गत काठमाण्डौमा प्रदर्शन गरेको छ । दलाल संसदीय व्यवस्था विरुद्धको प्रदर्शन नाम दिईएको...
काठमाडौं, बैशाख १२ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः सरकारको ध्यानाकर्षण गराएका छन् । आज राजधानीमा एक पत्रकार सम्मेलनको...
ठेगाना:अनामनगर काठमाडौँ