सिन्धुपाल्चोक , १ जेठ । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका बाहेक अन्य गाउँपालिका र तीन वटै नगरपालिकामा मतगणना शुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले मेयर...
रुपा गुरुङ/१ जेठ,हेटौडा । मकवानपुरको मनहरि गाउपालिका वडा नं १ का माओवादी केन्द्रतर्फका वडा अध्यक्षका उम्मेदवार रिहा भएका छन् । चुनावको अघिल्लो दिन नेपाल कम्युनिस्ट पार्टीका...
काठमाडौं,१ जेठ । मतपत्रका विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ । विवाद भइरहेको भन्दै मतगणना सुरु भएको राष्ट्रियसभा गृहमा राप्रपाबाट उपमेयरमा उठेका उम्मेद्वार...
काठमाडौ ,१ जेठ । प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा पहिलो चरणमा आइतवार भएको मतदानको मतगणना शुरु भएको...
काठमाण्डौ ,१ जेठ । प्राध्यापक तथा रेडियो कान्तिपुरकका कार्यक्रम सन्चालक जनार्दन घिमिरेको निधन भएको छ । विहानी कार्यक्रम धार्मिक अनुष्ठानका संचालक घिमिरेको राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो...
खोटाङ, १ जेठ । लगातारको विद्युत् अवरोधले स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । तीन दिनदेखि विद्युत् अवरुद्ध...
काठमाडौँ, १ जेठ । चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर,...
ललितपुर, १ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं १ र २ मा एमालेको पुरै प्यानल विजयी भएको छ । वडा नम्बर १ मा एमालेका...
१ जेठ,पोखरा । पोखरा कास्कीको मादी गाउँपालिकाको एउटा वडामा नेकपा एमालेको पूरै प्यानल नै विजयी भएको छ । मादी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार...
कालिकोटको माल्कोटमा प्रहरीको गोलि लागेर मृत्यु भएका धनरुप बटालालाई नेपाल कम्युनिष्ट पार्टीले नेपाली क्रान्तिका महान सहित घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका कालिकोट इन्चार्ज...
मनाङ,१ जेठ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र बहादुर घले २ सय १४ मत पाएर अध्यक्षमा विजयी हुनु भएको छ भने १ सय ६९...
ललितपुर ,१ जेठ । ललितपुर महानगरपालीकाको वडा नम्बर १ मा नेपाली काग्रेसको व्यानल नै सवजयी भएको छ । सो वडाको अध्यक्षमा काग्रेसका उम्मेदवार निर्मल तन्डुकार विजयी...
१ जेठ, रुकुम ।नेकपा माओवादी केन्द्रले रुकुम जिल्लाका दुई वटा वडाबाट विजयी सुरुवात गरेको छ । रुकुमको बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा...
काठमाडौँ, १ जेठ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जियोकले प्रेस विज्ञप्तिमार्फत...
धादिङ, १ जेठ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा एमाले कार्यकर्ता लक्ष्मण चेपाङको हत्या भएको छ । पिलभन्ज्याङ स्थित निर्माणाधिन घरमा गएराति ३० वर्षीय...
मनाङ,१ जेठ । मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् ।प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराउँदै एमालेका घले विजयी भएका हुन्...
ठेगाना:अनामनगर काठमाडौँ