मतपत्रमा विवाद भएपछि काठमाडौं महानगरको मतगणना रोकियो

मतपत्रमा विवाद भएपछि काठमाडौं महानगरको मतगणना रोकियो

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,१ जेठ । मतपत्रका विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ ।

विवाद भइरहेको भन्दै मतगणना सुरु भएको राष्ट्रियसभा गृहमा राप्रपाबाट उपमेयरमा उठेका उम्मेद्वार राजाराम श्रेष्ठलाई मत गणना स्थलमा जान प्रहरीले रोक लगाएको थियो ।

दिउँसो १२ बजेपछि काठमाडौं महानगरपालिकाको मत गणना सुरु भएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ