मनाङको चामे र नेस्याङमा एमाले विजयी

मनाङको चामे र नेस्याङमा एमाले विजयी

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मनाङ,१ जेठ ।
मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र बहादुर घले २ सय १४ मत पाएर अध्यक्षमा विजयी हुनु भएको छ भने १ सय ६९ मतका साथ उपाध्यक्षमा नेपाली कांग्रेसका मुनेन्द्रजंग गुरुङ विजयी हुनु भएको छ ।

मनाङको नेस्याङ गाउँपालिकाको प्रमुखमा एमालेका कान्छा घले विजयी हुनु भएको भएको छ । घलेले ६२७ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी कांग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृत उदविर नेपालीका अनुसार नेस्याङका अधिकांश वडामा पनि एमाले नै विजयी भएका छन् । चार गाउँपालिका रहेको मनाङको नारफुमा भने कांग्रेस निर्विरोध विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ