ललितपुर, १ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं १ र २ मा एमालेको पुरै प्यानल विजयी भएको छ ।
वडा नम्बर १ मा एमालेका नन्द केसी विजयी हुनुभएको छ ।
यस्तै सोहि नगरपालीका २ मा पनि एमालेकै रामबहादुर सुबेदी अध्यक्षसहित पुरै एमाले प्यानल विजयी भएको जानकारी प्राप्त भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline