ललितपुर ,१ जेठ ।
ललितपुर महानगरपालीकाको वडा नम्बर १ मा नेपाली काग्रेसको व्यानल नै सवजयी भएको छ ।
सो वडाको अध्यक्षमा काग्रेसका उम्मेदवार निर्मल तन्डुकार विजयी हुनुभएको छ ।
जसमा सदस्य पदमा कृष्ण महर्जन र हरिहर तण्डुकार रहनुभएको छ । महिला सदस्यमा सुशिला सिजापति विजयी भएको जनाईएको छ ।
यसैगरि गोदावरी नगरपालिका वडा न १ मा काग्रेसकै हरिहर कार्कीले पनि जित हात पार्नुभएको ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline