नुवाकाेट,३ जेठ । नुवाकाेटका टलकमान श्रेष्ठ सरकारी अधिकृतको जागिर छाडेको २७ दिनमै विदुर नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा निर्वाचित हुनु भएकाे छ । स्थानीय तहको...
काठमाणडाै,३ जेठ । देशभरको चुनावको परिणाममा एमाले र काँग्रेससँग प्रतिस्पर्धा गर्न नसकेको माओवादी केन्द्रले कालिकोटमा भने दुबै पार्टीलाई पछारेको छ । कालिकोटको रास्कोट नगरपालिकामा केही समयअघिसम्म...
काठमाणडाै ,३ जेठ । काठमाडौं महानगरपालिका सहित ४ वटा नगरपालीकामा नेकपा एमालेले अग्रता लिएकाे छ । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटा नगरपालिकामा अग्रता...
हेटाँडा ,३ जेठ । मकवानपुर प्रहरीले ठूलो परिमाणमा अबैध विदेशी रकम पक्राउ परेका एक युवालाइ अाज दिउँसो सार्वजनिक गरेको छ । प्रहरीलेहेटाैडा १५ स्थित रातोमाटे चेकपोष्टबाट...
नुवाकोट, ३ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा मतगणनामा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको छ । निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार वडा...
काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी...
३ जेठ,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई जनयुद्ध गलत भएकाे भनेर स्वीकार्न सुझाव दिएका छन् । मंगलबार साँझ एक टेलिभिजनको बहस...
नवलपरासी, जेठ ३ । स्थानीय तहको निर्वाचनमा नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छिन् । नेपाली काँग्रेसको तर्फबाट...
भीमदत्तनगर, ३ जेठ । चार दिनअघि महाकाली नदीमा बेपत्ता भएका किशोरमध्ये भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती र १६ वर्षकै दीपेश कँुवरको शव मङ्गलबार...
ललितपुर, ३ जेठ । वाग्मती गाउँपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसका वडा अध्यक्ष समूहसहित विजयी हुनुभएको छ । वडा नम्बर ३ मा...
रुकुम ,३ जेठ । रुकुमको जिल्लाको हालसम्मको मतगणनाको अवस्था अनुसार नेकपा माओवादी केन्द्रको अग्रता देखिएको छ । रुकुम सरदमुकाम मुसिकोट लगायत केही स्थानीय तहमा माओवादी...
काठमाणडाै ,३ जेठ । वैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको मतपरिणम अाउने क्रम जारी छ । पछिल्लाे मतपरिणाम अनुसार नेकपा एमाले...
चितवन ,२ जेठ। भरतपुर महानगरपालिकाको मतगणना जारी छ । पछिल्ला परिणामअनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल निकै पछि परेकी छन् । अहिले सम्म एमालेका उम्मेदवार देवी...
३ जेठ, काठमाडौं । नेकपा एमालेले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षडयन्त्रपूर्ण हत्याका रुपमा चित्रित गर्दै यी दुबै रहस्यकाे खुलासा गर्ने घाेषाणा गरेकेा...
चितवन, ३ जेठ। चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारले अग्रतालाई फराकिलो बनाएका छन् । एमालेका देवी ज्ञवालीले २७४९ मत प्राप्त गरी अग्रता लिएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले...
काभ्रे ,जेठ ३। जिल्लाको दुई नगरपालिकाको वडामा स्थगित स्थानीय तहको निर्वाचन बुधबार हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार...
ठेगाना:अनामनगर काठमाडौँ