मत बढी देखिएपछि पञ्चकन्या–३ मा मतगणना रोकियो

मत बढी देखिएपछि पञ्चकन्या–३ मा मतगणना रोकियो

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

नुवाकोट, ३ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा मतगणनामा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको छ ।

निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार वडा नं– ३ मा रहेको एकमात्र देवकीधरम निमावी मतदान केन्द्रमा एक हजार ५३५ मत खसेको मुचुल्का गरेपनि गणना गर्दा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको हो ।

नेकपा (एमाले)ले खसेको सबै मत वैध रहेको भन्दै मतपेटिकामा रहेका एक हजार ५५३ मत नै गणना हुनुपर्ने अडान राखेको छ भने अन्य दलका उम्मेदवारले अस्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ