काठमाणडाै ,३ जेठ । वैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको मतपरिणम अाउने क्रम जारी छ । पछिल्लाे मतपरिणाम अनुसार नेकपा एमाले नै अगाडि छ । एमालेले ३२ स्थानिय तहमा जित हात पारेकाे छ । काग्रेसले २५ ठाउँमा जितेकाे छ भने माअाेवादी १७ स्थानमा िवजयी भएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
