भरतपुरमा रेणु दाहाल हजार मतले पछाडि

भरतपुरमा रेणु दाहाल हजार मतले पछाडि

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चितवन, ३ जेठ।

चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारले अग्रतालाई फराकिलो बनाएका छन् ।
एमालेका देवी ज्ञवालीले २७४९ मत प्राप्त गरी अग्रता लिएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले १८६९  मत ल्याएकी छन् ।

रेणु झन्डै एक हजार मतले पछि परिन् ।

 उपमेयरमा

उपपमेयर कांग्रेस पार्वती शाह २२८९

दिव्या शर्मा एमाले २२६६

मेयरमा राप्रपा बद्री तिमिल्सिना १८४,उपमेयर रिना गुरुङ २२२

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ