माओवादी केन्द्रले काग्रेस र एमालेलाई पछार्‍यो

माओवादी केन्द्रले काग्रेस र एमालेलाई पछार्‍यो

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाणडाै,३ जेठ ।

देशभरको चुनावको परिणाममा एमाले र काँग्रेससँग प्रतिस्पर्धा गर्न नसकेको माओवादी केन्द्रले कालिकोटमा भने दुबै पार्टीलाई पछारे‍को छ ।

कालिकोटको रास्कोट नगरपालिकामा केही समयअघिसम्म पहिलो स्थान ओगटेको नेपाली काँग्रेसलाई माओवादी केन्द्रले पछी पारेको हो ।

कालिकोटस्थित पत्रकार रमेश रावलले दिएको जानकारीअनुसार पछिल्लो मत परिणा माओवादी केन्द्र १३८८, नेपाली काँग्रेस १३६१ र नेकपा एमालेले ११२० भोट प्राप्त गरेको छ ।

माओवादी केन्द्रले रुकुम,कालिकोटलगायतका जिल्लाहरुमा एमाले-काँग्रेसलाई पछी पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी