काठमाण्डौ ,२१ चैत । बैदेशिक रोजगार व्यावसायी र सरकारी टोलीबीच आज पुन: वार्ता हुदै छ । व्यावसायी र सरकारी टोलिबीच बिहान साढे ११ बजे वार्ता हुने...
काठमाण्डौ ,२१ चैत । बिद्यार्थी संगठनहरुले आज संयुत्त रुपमा कालोबजारी र महङगीको बिरुद्ध देशभर बिरोध प्रदर्शन गर्दै छन् । यसअघि नै घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तरगत...
काठमाण्डौ, २० चैत्र । प्रधानमन्त्री केपीशर्मा ओलीले कालाबजारी नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल तरुण दल, नेपाल विद्यार्थी...
काठमाडौ २० चैत्र । राप्रपा नेपालको केन्द्रिय कार्यसमितिको विस्तारित बैठक आज सकिदैछ । केहिदिन यता विरगन्जमा जारी बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बाँकी रहेका...
काठमाण्डौ, २० चैत्र । साताव्यापी चीन भ्रमण सकेर प्रधान सेनापति राजेन्द्र क्षेत्री आज स्वदेश फर्कदै हुनुहुन्छ । विभिन्न सैनिक अधिकारीहरुसग‘को भेटघाट एवं सैनिक संरचनाहरुको अवलोकन...
काठमाण्डौ ,१९ चैत । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईवीच आज भेटवार्ता भएको छ । लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवासमा आज...
काठमाण्डौ ,१९ चैत । राप्रपा नेपालको केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकमा अध्यक्षको राजनितिक प्रतिबेदनमाथि आज पनि केन्द्रिय सदस्यहरुले धाराण राखिरहेका छन् । बिरगन्जमा जारी बैठकमा अध्यक्ष कमल...
काठमाडौ १९ चैत्र । श्रीमतिलाई एसएलसी परीक्षा केन्द्रसम्म पुयाउने क्रममा सिरहाको लगडीगदीयानी–१ मा मोटरसाईकल चिप्लिएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...
काठमाडौ १९ चैत्र । काठमाडौ उपतयका लगायत मध्य तथा पूर्वका अधिकांश स्थानमा आज पनि मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौ १९ चैत्र । मन्त्री परिषदको बैठक आज बस्दैछ । बिहान ९ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा भारत र युरोपियन युनियन इयुले नेपाल मामिलामा दिएको...
आगामी चैत्र २० गते हुने नेपाल बार एशोसियशन अध्यक्ष पद संगै १८ पद का लागि निर्वाचन का लागि विजय कान्त मैलाली समूहले बृहत...
काठमाडौ १८ चैत्र । स्वच्छा वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवासय भन्ने नाराका साथ आजबाट १९ औं पुष्प व्यापार मेला सुरु हुदैछ । राजधानीको...
काठमाडौ १८ चैत्र । आगामी वैशाखबाट दोस्रो चरणको आन्दोलनमा जुटेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ । मोर्चा महासचिव महन्थ ठाकुरको निवासमा दिउँसो २ बजेपछि...
चितवन, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताउनुभएको छ । आज पूर्वी चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता...
काठमाडौँ, १७ चैत । भ्रष्टाचारजन्य अभियोगमा अदालतबाट सजाय पाएका पदाधिकारी वा कार्यकारी व्यक्ति कुनै राजनीतिक दलको सदस्य बन्न वा रहिरहन पाउँदछ कि पाउँदैन भन्दै...
बनेपा, १७ चैत । काभ्रेपलाञ्चोकमा दुई महिनाको अवधिमा प्रहरीले अदालतबाट दोषी ठहर भएका ३० जना फरार अपराधीलाई पक्राउ गरेको छ । गत मङ्सिर १० गतेदेखि...
ठेगाना:अनामनगर काठमाडौँ