राप्रपा नेपालको केन्द्रिय समिति बैठक जारी

राप्रपा नेपालको केन्द्रिय समिति बैठक जारी

  • शुक्रबार, चैत्र १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,१९ चैत ।

राप्रपा नेपालको केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकमा अध्यक्षको राजनितिक प्रतिबेदनमाथि आज पनि केन्द्रिय सदस्यहरुले धाराण राखिरहेका छन् ।

बिरगन्जमा जारी बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको हिजो प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि सदस्यहरुले धारण राख्ने क्रम सुरु भएको हो । अहिलेसम्म सात जनाले धारणा राखिसकेका छन् ।

१ सय ७३ जना केन्द्रिय सदस्यमध्ये १२ जना अनुपस्थित छन् ।
स्थानीयविकास मन्त्रालय पार्टीले सम्हालेकाले निर्वाचन छिट्टो गर्न सदस्यहरुले जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ