काठमाडौ १९ चैत्र ।
श्रीमतिलाई एसएलसी परीक्षा केन्द्रसम्म पुयाउने क्रममा सिरहाको लगडीगदीयानी–१ मा मोटरसाईकल चिप्लिएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरकट्टी २ का २५ वर्षीय मनोजकुमार साह रहेका छन् ।
स५प ७६२९ नम्बरको मोटरसाइकल चिप्लेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकृत तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनु भयो ।
मृतक मनोजको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline