प्रगतिशिल समुहको अन्तिम चुनावी सभा सम्पन्न

प्रगतिशिल समुहको अन्तिम चुनावी सभा सम्पन्न

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

आगामी चैत्र २० गते हुने नेपाल बार एशोसियशन अध्यक्ष पद संगै १८ पद का लागि निर्वाचन का लागि   विजय कान्त मैलाली समूहले बृहत प्रगतिशील , पेशागत , राष्ट्रवादी तथा गणतान्तिक कानुन व्यवसायी समूहले  अन्तिम चुनावी सभा बिहिबार काठमाडौँमा गर्यो l

सभामा बरिष्ठ कानुन ब्यबसायी एवं पुर्व बार  एशोसियशन अध्यक्ष सर्वज्ञ रत्न तुलाधर , सम्भुथापा मुक्ति प्रधान ,हरि उप्रेती , टिकाराम भट्टराई लगाएत ८ अन्य विभिन्न समुहका प्रतिनिधिहरुले वर्तमान अवस्थामा बार अब कसरि जाने र आफ्नो   नेतृत्व  समुहले मात्र  समावेसी चरित्र को हुने र पेसागत कानुन व्येवासाए हरुको हक हित संगै आगामी ३ बर्ष सम्म संतिलित ढंगबाट लान सक्ने क्षेमता भएको कारण निश्चित बिजय हुने दावी गर्नु भयो ।

साथै जारि संबिधान जटिल  भएको कारण आबकादिनमा यो बिषय मा आफ़ु नेतृत्वले  बोल्ने देखि विस्तृत शान्ति सम्झौता अनुशार बिगतका पुराना द्वोंदकालिन मुद्दा लाई सत्य निपन तथा मेलमिलाप आयोग बाटै समाधान गरौँउन भूमिका समेत खेल्ने बताएको  छ l

चुनाब   बिहान ८ बजे देखि साझ ४ सम्मा सम्पन्न हुने भएको छ l

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ