प्रधानसेनापति आज स्वदेश फर्कदै

प्रधानसेनापति आज स्वदेश फर्कदै

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ, २० चैत्र । साताव्यापी चीन भ्रमण सकेर प्रधान सेनापति राजेन्द्र क्षेत्री आज स्वदेश फर्कदै हुनुहुन्छ ।

विभिन्न सैनिक अधिकारीहरुसग‘को भेटघाट एवं सैनिक संरचनाहरुको अवलोकन र निरीक्षण गर्नु भएका क्षेत्री आज स्वदेश आउन लाग्नु भएको हो ।

चिनियाँ जनमुक्ति सेना प्रमुख फाङ फेङगुईको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानु भएका प्रधानसेनापति क्षेत्रीले छेदुङस्थित स्पेसल अपरेसन ब्रिगेडको १३औं समूहको हिजो निरीक्षण भ्रमण गर्नु भएको थियो ।

प्रधानसेनापति क्षेत्रीले हिजो बेलुकी वेष्ट्रन थिएटर कमाण्डका कमाण्डरद्वारा आयोजित अन्तरक्रिया तथा रात्रीभोजमा सहभागी हुनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ