ताप्लेजुङ, साउन २२ । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको...
काठमाडौं,श्रावण २२। असोज २ हुने प्रदेश २ को स्थानीय तह निर्वाचनमा संविधान संशोधनबिनै सहभागी हुने कि नहुने भन्ने टुंगो लगाउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको...
भरतपुर साउन २१ । ४ महिना को विवाद पछि भरतपुर महानगरपालिकाको निर्वाचनबाट अन्ततः काग्रेस माओवादी गठबन्धनको तर्फबाट रेणु दाहाल मेयर बन्न सफल भएकी छन्...
२१ साउन ,चितवन । भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेस-माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ । वडा नम्बर २० को मतगणना जारी छ ।...
चितवन , २१ साउन । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालले पहिलोपटक अग्रता लिनुभएको छ । मत गणना सुरु भएदेखि नै पछि परेकी रेणु अन्तिम वडाको...
२१ साउन, चितवन । चितवनका भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको अग्रता दोहोरो अंकमा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको...
२१ साउन,चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एमालेलाई धक्का लागेको छ । पूरै प्यानलसहित वडा अध्यक्षमा काँग्रेसका कर्णवहादुर गुरुङ विजयी भएका छन् । मतपत्र...
चितवन , २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ मा भएको निर्वाचनको मतगणना जारी छ । मतपरिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवाली कांग्रेस माओवादी...
चितवन , २१ साउन । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदानपछि अहिले मतगणना भईरहेको छ । हालसम्म २००७ मत गणना भईसक्दा एमालेका मेयर उम्मेदवार देवी...
२० साउन, काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति...
साउन २१ पोखरा । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण...
नवलपरासी, २० साउन । नवलपरासीमा बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन् । तीनै जनाको खोजी जारी...
जनकपुरधाम, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मधेशका...
काठमाडौ ,२० साउन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा आज पुनः मतदान भइरहेको छ । ३ वटा स्थलका ६ ओटा मतदान केन्द्रमा साँझ...
काठमाडौँ, १९ साउन । दोलखा जिल्लाको लामाबगरबाट चीन प्रवेश गर्ने लामाबगर–लप्ची–लुमनान,थासिङ–झाखिगान्कुन सडकमार्ग नाका खोल्न दोलखाका तीन जना सांसदले माग गरेका छन् । सांसद पशुपति...
चितवन, १९ साउन । चितवनको भरतपुर–१९ का मतदाता अन्योलताबाट निकास निस्किने र विकासको गतिले तीव्रता पाउने आशासहित पुनः मतदान गर्न आतुर छन् । निर्वाचन भएपछि...
ठेगाना:अनामनगर काठमाडौँ