चितवन , २१ साउन ।
भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालले पहिलोपटक अग्रता लिनुभएको छ ।
मत गणना सुरु भएदेखि नै पछि परेकी रेणु अन्तिम वडाको रूपमा रहेको २० नम्बर वडाको १६ सय मत गन्दा २ मतले अग्रत लिन सफल हुनुभएको हो ।
यो वडाको मत गणना सुरु हुँदा उहाँ २२१ मतले पछि पर्नुभएके थियो ।
तर, लगातार देवी ज्ञवालीलाई पछ्याइरहेकी रेणुले अन्ततः पहिलापटक देवीलाई पछि पार्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline