यु ए इ। केहि दिन अघि काभ्रेको सानो बाङथली गाविस वडा नम्बर-७ मा बोक्सी आरोपमा मारिएकी लक्ष्मी परियारको घटना प्रति जन प्रगतिशील मंच यु ए...
मंसिर २७ चर्चित नेपाली टेलिश्रङखला मेरी बास्सैका हास्यकलाकार मरिचमान श्रेष्ठ “बल्छी ध्रुबे”ले जापानअ।एर अ।फ्नेा बल्छीमा माछा पार्न सफल भएका छन् । बाँचौं र बचाऔं,...
१८,मंसिर जापान । महामानव वीपी कोइरालाको चर्चित उपन्यास तीन घुम्तीको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘तीन घुम्ती’ जापानमा प्रर्दशन गरिने भएको छ ।...
यु ए इ। नेपाली जनप्रगतिसिल मंच यु ए इ ले बिगत लामो समय देखि यु ए इ मा अलपत्र परेका रामेछाप -सालुका तुलसी भट्टराई को...
युएई । क्षयरोग लागेर उपचाररत एक नेपालीको मलेसियामा मृत्यु भएको छ । सिन्धुपाल्चोक पङाटन का देब दोङ तामाङको सोमबार जोहर स्थित सुल्तान अस्पतालमा मृत्यु भएको...
मलेसिया । मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको...
जापान ( टोक्यो ) केहि महीना अगाडी निधन भयका स्वर्गीय शिवराज रोकामगरको यही नोभेम्बर २० तारीख़ आइतवार दाहसंस्कार हुने भयको छ । विद्यार्थी भिषामा जापान...
नोभेम्बर १४ /लिस्बोन – शेर्पा समूदायको भाषा, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि वि.सं. २०४९ सालमा काठमाण्डौंमा स्थापित सामाजिक संस्था हिमालयन शेर्पा सांस्कृतिक...
काठमाडौ १ मंसिर । तामाङ समुदायको साँस्कृतिक पर्व सोनम ल्होछारको अवसरमा तामाङ समाज कतारले विषेश कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष झै यस वर्ष...
काठमाडौं । नेवाः पुच दक्षिण कोरियाले एक जना मृगौला पीडितलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्व निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा भव्यरूपमा...
यु ए इ । फोटो पत्रकार रुपचन्द्र महर्जनले नेपालका गाउँ घुम्ने क्रममा गोरखाको भुम्लिचोक गा बि स को त्रिसुलि नदिमा तरकारीको भारी बाक्दै झुलुङ्गे...
,कार्तिक २० टाेक्याे । कान्तिपुर दैनिकका पुर्ब आर्थिक ब्युराे तथा कारोवार दैनिकका पूर्व सम्पादक संजय न्यौपानेको उपचारका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले एभरेष्ट फुजी न्युज...
एजेन्सी, १७ कार्तिक । लण्डनवासी नेवार समुदायले म्हः पूजासहित नेपाल संवत् ११३७ प्रारम्भ भएको खुशीयालीमा वृहत कार्यक्रम सम्पन्न गरेको छ । पासा पुचः गुठी साउथ...
काठमाडौं, १२ कार्तिक । हरेक वर्षझैं पासा पुचः गुठी साउथ इस्ट लन्डनले ३१ अक्टोबरका दिन विभिन्न साँस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हपुजा...
यु ए इ । सरकारले भारतीय रास्ट्रपति प्रवण मुखर्जी को नेपाल भ्रमणको दिन सार्बजनिक बिदा दिने भनी गरेको निर्णय प्रति देश बिदेशमा बस्ने नेपाली हरुले सामाजिक...
ठेगाना:अनामनगर काठमाडौँ