गत -मंसिर ५ गते आइतबार आगलागी भइ ठूलो भौतिक क्षेती बिहोरेका भोजपुरका आगलागी पिडित लाई मलेशियामा कार्यरत भोजपुर बासिहरुले आर्थिक सहयोग गरेका छन। पुर्बेली ठुले (राम तामाङ) केवल कुमार तामाङ,र थिर बहादुर तामाङ को अगुवाइ मा सुरु भएको आर्थिक सङ्कलन अभियानमा मलेशियाका विभिन्न सहरमा रहि कार्यरत भोजपुर बासी नेपालीहरुले सहयोग गरेका थिए ।
मलेसियाको सेलेङ्गर ,जोहोर ,केलाङ ,लगायतका छेत्रबाट सङ्कलित सहयोग रकम मलेशियन आर एम:२१५० नेपाली जम्मा ५१६१५ रुपैयाँ सङ्कलित भएको र सो रकम भोजपुर जिल्ला पत्रकार महासघका कोषध्यक्ष बुद्ध प्रशाद तामाङको नाममा नेपाल आइ एम इ बैंक बाट पठाइ सकियको जानकारी उक्त अभियानका सम्योजक पुबेली ठुले तामाङले फोन सम्पर्क मार्फत जानकारी दिएका छन।
उक्त अभियानमा सहयोग गर्ने विभिन्न छेत्रमा कार्यरत नेपाली हरुको नामावली
प्रशान्त तामाङ जिल्ला भाेजपुर गा.बि.स :- बोखिम वडा नम्बर :- ९ अार एम २५०/ सुगम तामाङ जिल्ला भाेजपुर गा.बि.स :- धाेत्लेखानि वडा नम्बर :-१ अार एम ५०/ रिदम तामाङ ( छिरिङ तामाङ ) जिल्ला भाेजपुर गा.बि.स :- बोखिम वडा नम्बर :- ७ अार एम १५०/ साेनम शेर्पा (लाक्पा शेर्पा ) जिल्ला भाेजपुर गा.बि.स :- बोखिम वडा नम्बर :- ७ अार एम १००/ जीवन कार्की जिल्ला भाेजपुर गा.बि.स :- श्यामसिला वडा नम्बर :- ७ अार एम १०१/ दिनेश राई जिल्ला भाेजपुर गा.बि.स :- दोभाने वडा नम्बर :- नखुलेको जानकारी गराउदँ छु। अार एम १००/ अमृत घिसिङ तामाङ जिल्ला भाेजपुर गा.वि.स:- श्यामसिला वडा नम्बर :- ५ अार एम २००/ राम राकेश लावती जिल्ला पाँचथर गा.बि.स :- लुम्फाबुङ वडा नम्बर :- १ अार एम ५०/ हेम राज तामाङ जिल्ला भाेजपुर गा.बि.स :- अाम्तेक वडा नम्बर :- ७ अार एम – ५०/ अायाे घिसिङ भाेजपुरे ( थिर बहादुर तामाङ ) जिल्ला भाेजपुर गा.बि.स:- श्यामसिला वडा नम्बर :- ७ अार एम ५०/ राजेन्द्र घिसिङ ( दल बहादुर तामाङ जिल्ला भाेजपुर गा.बि.स :- श्यामसिला वडा नम्बर :- ७ अार एम ५०/ सुर्य बाहादुर डुम्जान ( तामाङ ) जिल्ला भाेजपुर गा.वि.स :- बोखिम वडा नम्बर :- २ अार एम ३१/ गणेश थापा …………. ठेगाना नखुलेको अार एम २८/ बिरेन्द्र मगर जिल्ला भाेजपुर गा. वि. स :- प्याउली वडा नम्बर :- ४ अार एम ५०/ दिपक मगर जिल्ला भाेजपुर गा. वि. सा :- चम्पे वडा नम्बर :- ४ अार एम १५०/ दिपक लामा तामाङ जिल्ला भाेजपुर ग. बि. सा :- बाेखिम वडा नम्बर :- ९ अार एम ४०/ प्रेम सिंह पाख्रिन तामाङ जिल्ला भाेजपुर ग. बि. सा :- हेलाैछा वडा नम्बर :- ३ अार एम २०/ निमा पाख्रिन तामाङ जिल्ला भाेजपुर गा. बि. सा :- हेलाैछा वडा नम्बर :- ३ अार एम २०/ दावा डुम्जान तामाङ जिल्ला भाेजपुर गा. बि. सा :- हेलाैछा वडा नम्बर :- ५ अार एम २०/ केवाल कुमार तामाङ जिल्ला भाेजपुर गा. बि.सा :- बाेखिम वडा नम्बर :- ९ अार एम १५०/ वीर बाहदुर तामाङ जिल्ला भाेजपुर गा. बि.सा :- बाेखिम वडा नम्बर :- ९ काफ्ले अार एम १७०/ नवराज कार्की ( निम बाहादुर कार्की ) जिल्ला भाेजपुर गा.बि.सा :- याम्पाङ अार एम ५०/ सिरसिर राई ( राजेन्द्र राई ) जिल्ला :- भाेजपुर गा.बि. सा :- हेलाैछा वडा नम्बर :- ४ अार एम २०/ लब्लि विशाल ( वीर बा. तामाङ ) जिल्ला :- भाेजपुर गा.बि.सा :- दाेभाने वडा नम्बर :- ९ अार एम ५०/ चक्र घिसिङ तामाङ जिल्ला :- रामेछाप गा.बि.सा :- राकाथुम वडा नम्बर :- ३ अार एम ५०/ पुर्बेलि ठुले ( राम ब.तामाङ ) जिल्ला :- भाेजपुर गा.बि.सा :- श्यमसिला वडा नम्बर :- ३ अार एम १५०/ वैदेशिक रोजगारीमा सबैभन्दा धेरै नेपाली श्रमिक कार्यरत मलेसियामा काम गर्न कामदारको सुरक्षा स्वास्थ सेवा सुबिधा जस्ता बिसय अत्यन्तै नाजुक र गम्भीर देखिय पनि स्वदेशमा भै परि आउने विभिन्न प्राकृतिक बिपत्ति र अन्य अफ्ट्यारो अबस्थामा सक्दो सहयोग र सहकार्य गर्दौ बिपत्तिमा साथ दिनमा भने अन्य खाडी मुलुक र युरोप अमेरिका मा कार्यरत नेपाली भन्दा बिगत देखि नै अगाडि देखिन्छन
