नेवाः पुच दक्षिण कोरियाद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

नेवाः पुच दक्षिण कोरियाद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । नेवाः पुच दक्षिण कोरियाले एक जना मृगौला पीडितलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्व निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका दक्षिण कोरियामा कार्यरत नेवाः पुचःका सदस्यले १ लाख ६० हजार रूपैयाँ हस्तान्तरण गरेका हुन् ।
दुबै मृगौला फेल भएर उपचार गराई रहेकी श्रेष्ठको उपचार सहयोगार्थ कोरियामा क्रियाशिल नेवाः पुचको समुहले उनकै घरमा गएर उक्त रकम हस्तान्तरण गरेको राम कृष्ण श्रेष्ठले बताउनु भयो ।
दक्षिण कोरियाबाट फर्केका टोखाबासि, स्थानीय निकायका टोखा नगरपालिकाका प्रतिनिधि प्रकाश डंगोल, र वडा ५ र ६ का प्रतिनिधि कृष्ण बहादुर सुर्खेती र स्थानीयबासिहरूको उपस्थितमा नेवाः पुच कोरियाका सचिव राजकुमार डंगोलले उक्त रकम हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी