एजेन्सी, २४ चैत। जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज लगाएको बताएका छन् । खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा...
एजेन्सी, २४ चैत । युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक...
चैत्र २२ एजेन्सी । रुसले युक्रेनको बुचामा नरसंहार गरेको भन्दै रुसको आलोचना भईरहेका बेला रुसले युक्रेनले फर्जि भिडियो बनाएर रुसलाई बदनाम गराउन प्रोपोगण्डा गरेको...
२१ चैत, काठमाडौं । आर्थिक संकटमा फसेपछि श्रीलंकाका २६ जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । खाद्यान्न अभाव र बढ्दो महंगीको बिरोधमा जनताको प्रदर्शनकाबीच २६...
चैत्र २० काठमाण्डौँ । पाकिस्तानी संसदमा प्रधानमन्त्री ईमरान खान बिरुद्ध दर्ता भएको अविस्वास प्रस्ताव खारेज भए लगत्तै आज त्याहाँको संसद भंग गरिएको छ ।...
चैत्र २० काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको...
चैत्र १९ एजेन्सी । आर्थिक संकट चरम अवस्थामा पुगेको श्रीलकामा हिंशात्मक प्रदर्शत तीव्र बनेपछि सरकारले संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति महेन्द्रा राजापाक्षेले संकटकालको...
युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्। व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, युक्रेनी...
चैत्र १८ ईस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले विपक्षीले ल्याएको अविस्वास प्रस्ताव पछि देशका नाममा संवोधन गरेका छन् । उनले सरकार ढाल्न विदेशी शक्तिले...
एजेन्सी, १७ चैत । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ । युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि...
चैत्र १५ काठमाण्डौँ । आईतबार नियन्त्रणमा लिईएका दुई रुसी सेनालाई चरम यातना दिएर वर्वरतापूर्ण हत्या गर्ने कार्यमा संलग्न दुई युक्रेनी सेनालाई रुसी कमाण्डोले पक्राउ...
रुसी र युक्रेनी वार्ताकारहरूले टर्कीमा द्धिपक्षीय चौथो चरणको वार्ता शुरु गरेका छन् । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै...
जेरुसेलम, १५ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको...
चैत्र १४ काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले नेटो बिरुद्ध फेरी कडा अभिव्यक्ति दिएका छन् । नेटो सदस्य राष्ट्रहरु डरपोक भएको भन्दै रुस बिरुद्ध...
कोलम्बो, १२ चैत । चीनले गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ । कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार...
एजेन्सी चैत्र ११ । रुसले युक्रेनमा बिशेष सैन्य अभियान घोषणा गरेर युद्ध थालेको एक महिना पूरा भएको छ । आज रुसी सेनाले पत्रकार सम्मेलन...
ठेगाना:अनामनगर काठमाडौँ