चैत्र १९ एजेन्सी । आर्थिक संकट चरम अवस्थामा पुगेको श्रीलकामा हिंशात्मक प्रदर्शत तीव्र बनेपछि सरकारले संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति महेन्द्रा राजापाक्षेले संकटकालको घोषणा गर्दै सुरक्षा एजेन्सीलाई असीमीत अधिकार दिएका छन् ।
आर्थिक अभाव चरम भएपछि असन्तुष्ट नागरिकहरुले राष्ट्रपति निवासदेखि शहरहरुमा प्रदर्शन गर्दै राष्ट्रपतिको राजीनामा माग गरेका थिए ।
सार्वजनिक स्थलमा तोडफोड, आगजानी बढ्दै राष्ट्रपति निवासमा समेत घेराउ गर्न जनता पुगेपछि यसलाई सरकारले आतंकको कृयाकलाप भनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline