रुसी र युक्रेनी वार्ताकारहरूले टर्कीमा द्धिपक्षीय चौथो चरणको वार्ता शुरु गरेका छन् ।
दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए ।
स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न यस त्रासदीको अन्त्यू गर्न आग्रह गरेका छन्।
अहिले वार्ता जारी रहेको समाचार छ । यस अघिका वार्ताहरुमा कुनै सम्झौता हुन सकेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline