नेटोसँग रुससँग प्रतिवाद गर्ने एक प्रतिशत शाहस पनि रहेनछ : जेलेन्सकी

नेटोसँग रुससँग प्रतिवाद गर्ने एक प्रतिशत शाहस पनि रहेनछ : जेलेन्सकी

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

चैत्र १४ काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले नेटो बिरुद्ध फेरी कडा अभिव्यक्ति दिएका छन् । नेटो सदस्य राष्ट्रहरु डरपोक भएको भन्दै रुस बिरुद्ध प्रतिवाद गर्ने एक प्रतिशत पनि शाहस नभएको भिडियो सन्देशमा टिप्पणी गरेका छन् ।

उनले युक्रेनमा नो फ्लाई जोन घोषणा गर्न र युक्रेनलाई युद्ध विमान दिन डराएको भन्दै उक्त आलोचना गरेका हुन् ।
रुसले कब्जा गरेको मारीयोपोलमा नियन्त्रण गर्न लडाकु विमान, टैंक र अत्याधुनिक हतियार चाहिएको भन्दै त्या नदिएकामा उनी पश्चिमा राष्ट्रसँग क्रुद्ध बनेका हुन् ।
सट गन र मेसिन गनले रुसी क्षेप्यास्त्र खसाल्न सकिदैन जेलेन्सकीले भने पश्चिमाहरुले दिएको हतियार पनि अहिले अपर्याप्त भएको बताए ।
एक महिना बढी लामो समयदेखि रुस युक्रेन युद्ध जारी छ । यसमा हजारौँ सेना, सर्वसाधारणको ज्यान गएको छ भने हजारौँ सैन्य तथा गैर सैन्य संरचनाहरु नष्ट भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ